Products
-
अंधकार की एकता (অন্ধকারেরTo be honest I don't know how to describe this book I would say read it your self then think. It has some weird genre of horror stories. Give it a try it's worth your time.Author: Shirdharta DeyPublisher: WritatPublished: 02/01/2023Pages: 44Binding Type: PaperbackWeight: 0.28lbsSize:...
- $35.31 AUD
- $35.31 AUD
- Unit price
- per
-
इसाई शिक्षाChristians Teach is a compilation of extraordinarily useful documents, for learning the fundamental teachings of Christianity. It contains the three ancient Ecumenical Creeds, The sixteenth-century Small Catechism and Large Catechism of the great Reformer Dr. Martin Luther, and A Summary of the Christian Faith,...
- $61.92 AUD
- $61.92 AUD
- Unit price
- per
-
ईसप की दंतकथाएं: Aesop's Fables, Hindi editionईसप की दंतकथाएं संक्षिप्त दंतकथाओं के संग्रह के लिए एक कंबल शब्द बन गई हैं, जिसमें आमतौर पर एन्थ्रोपोमोर्फिक जानवर शामिल होते हैं। ईसप की दंतकथाओं में कई कहानियां शामिल हैं, जैसे कि द फॉक्स और अंगूर (जिससे मुहावरा "खट्टा अंगूर" व्युत्पन्न हुआ था),...
- $80.84 AUD
- $80.84 AUD
- Unit price
- per
-
ओ पेङ्दोर्जे ! (Oh Pengdorje !): कवितासङ&#महोत्तरी खयरमाराका कवि राजु स्याङ्तान पत्रकारिता, लेखन तथा सामाजिक राजनीतिक आन्दोलनमा सक्रिय छन् । स्याङ्तानले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । सीमान्तकृत समुदाय तथा भूमिहरणसम्बन्धी अनुसन्धान र फिचर रिपोर्टिङ गरिरहेका स्याङ्तानको यो पहिलो कवितासङ्ग्रह हो ।Author: Raju SyangtanPublisher: Publication NepalayaPublished: 04/29/2023Pages: 160Binding Type:...
- $71.59 AUD
- $71.59 AUD
- Unit price
- per
-
कालिदास के मेघदूत की छंद ëसंस्कृत महाकवि कालिदास के मेघदूत महाकाव्य की छंद मीमांसा. कविवर कालिदास जी को मेघदूत महाकाव्य लिखते समय वाणी को रसमय और सुंदरतम अलंकृत करने के साथ-साथ ही छंद-सूत्र के अनुसार लघु-गुरु मात्राओं की सुत्रबद्धता सिद्ध करने के लिए, क्या-क्या पापड़ बेलने पड़े थे उनकी...
- $141.55 AUD
- $141.55 AUD
- Unit price
- per
-
कुलचन्द्र गौतम (Kul Chandra Gautam): आत्मककुलचन्द्र गौतम संयुक्त राष्ट्रसङ्घका पूर्वसहायक महासचिव र युनिसेफका पूर्वउपकार्यकारी निर्देशक हुन् ।लामो समयसम्म उच्चस्तरीय कूटनीतिक अनुभव सँगालेका गौतम अहिले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, दानदातव्यमा आधारित परोपकारी संस्था र निजी तथा सार्वजनिक साझेदारी कार्यक्रममा बोर्ड अध्यक्ष, सदस्य वा वरिष्ठ सल्लाहकारका रूपमा सेवारत छन् ।गौतमले...
- $124.49 AUD
- $124.49 AUD
- Unit price
- per
-
चित्रलेखाको चौरासी (Chitralekha ko Chaurasi)पुनर्मिलन - यस शब्दमै कति हास्यास्पद पश्चिमा पारा छ ! अगस्त्यले चौरासीलाई पुनर्मिलन भन्दा म थोरै उसको उपहास गर्छु । पुनर्मिलनका बेला पश्चिमाहरू आफूलाई व्यस्त राख्छन्- खेल खेल्छन्, मद्यपान गर्छन् । हामी ती दुइटै काम गर्दैनौं । हामी सँगै बस्छौं र झगडा गर्छौ ।...
- $92.13 AUD
- $92.13 AUD
- Unit price
- per
-
धरा (Dhara)कालीदासले कुमारसम्भवमा तपस्यारत पार्वतीको रुपको बयान गर्दा प्रस्ट मुखले उनी राम्री थिइनँ नभनेर ध्वनिमा भनेजस्तै धरा महाकाव्यमा पनि ध्वन्यात्मक शैलीमा देशको महिमा गाइएको छ । यहाँ नेपालको इतिहास, भूगोल, जाति, जनजाति र तिनका सौन्दर्य, संस्कृति तथा वेशभूषालाई मूल विषय बनाइएको छ । यसलाई म...
- $93.30 AUD
- $93.30 AUD
- Unit price
- per
-
धेरैको धपेडी (Dherai ko Dhapedi)डा. जीवनकुमार प्रसाईं संयुक्त राज्य अमेरिकाको बर्मिङ्घमस्थित युनिभर्सिटी अफ अल्बामामा सहप्राध्यापकका रुपमा कार्यरत छन् । जडीबुटी एवम् खाद्य पदार्थमा रहेका रोग निरोधक सक्रिय तत्वहरुको करिब तीन दशकदेखि अध्ययन र अनुसन्धान गर्दै आएका उनी अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानकर्ता हुन् । खानपान, जीवनशैली र वातावरणमा आधारित उनका...
- $74.68 AUD
- $74.68 AUD
- Unit price
- per
-
नेपथ्य (Nepathya): लोकप्रिय यात्रनेपथ्य नेपाली मौलिक धुनलाई आत्मसात् गर्ने लोकप्रिय रक ब्यान्ड हो । यसको सङ्गीतमा नेपाली भाषा र संस्कृति जीवन्त हुन्छ । यसले आफ्नो सङ्गीतमार्फत शान्ति र सद्भाव फैलाउँछ । द्वन्द्वकालमा 'शान्ति सङ्गीत यात्रा' लिएर देश डुलेको नेपथ्यका गीतमा देश-काल-परिस्थितिको काव्यिक चित्र भेटिन्छ । सन् १८८०...
- $112.04 AUD
- $112.04 AUD
- Unit price
- per
-
पल्पसा क्याफे नाटक (Palpasa Cafe Play)"पल्पसा क्याफे अब मेरो मात्र कृति रहेन । यो उपन्यासको मात्रै पनि रहेन । यसका पात्रहरूले स्वतन्त्र उडान भरिसकेका छन् । किताबलाई परिभाषित गर्ने अब म मात्र रहिनँ । यस नाटकले पल्पसा क्याफेलाई नयाँ प्वाँखहरू दिएको छ । अब यो उड्यो । अब पाठकले...
- $74.68 AUD
- $74.68 AUD
- Unit price
- per
-
पागल बस्ती (Pagal Basti)त्यो मेरो अनुभूतिभन्दा बाहिरको मूल्य हो आदिमाता ! म त्यसलाई हृदयमा स्पर्श गर्न सक्तिनँ । आदिगुरु मेरो आदर्श हुनुहुन्छ, मेरो प्रेरणा हुनुहुन्छ, मेरो मार्गदर्शक हुनुहुन्छ, मेरो प्रज्ञाको ऊर्जा हुनुहुन्छ । त्यसैले त्यो मूल्य मेरो व्यक्तिगत मूल्य नभएर आदिगुरुको मूल्य हो । गुरु आफ्नो मूल्यलाई...
- $112.04 AUD
- $112.04 AUD
- Unit price
- per
-
पात्रहरु (Patraharu)जीवनयात्रामा थुप्रै पात्र आइरहन्छन् । कोही छोटै समयमा लामो सम्झनालाई रहन्छन्; कोही लामै समय रहेबसे पनि स्मरणबाट हराइहाल्छन् । हिउँका डोबहरू जस्तै । घाम नलागिन्जेल मात्र डोब रहन्छन्, घामसँगै पग्लिहाल्छन् । यो जीवन, सम्बन्ध र पात्रहरू भनेका पनि यस्तै हुन् । तैपनि भेटिएका वा...
- $77.85 AUD
- $77.85 AUD
- Unit price
- per
-
फच्चु आया दिल्ली पढ़नेकॉलेज जीवन के कुछ सच्चे और कुछ काल्पनिक किस्सों के मनके एक सूत्र में पिरोए गए हैं। उपन्यास में 80 और 90 के दशक में दिल्ली विश्वविद्यालय के नॉर्थ कैम्पस की झलक है। उस दौर की चुनौतियों और उनका सामना करने के तौर-तरीकों का...
- $52.99 AUD
- $52.99 AUD
- Unit price
- per
-
फच्चु आया दिल्ली पढ़नेकॉलेज जीवन के कुछ सच्चे और कुछ काल्पनिक किस्सों के मनके एक सूत्र में पिरोए गए हैं। उपन्यास में 80 और 90 के दशक में दिल्ली विश्वविद्यालय के नॉर्थ कैम्पस की झलक है। उस दौर की चुनौतियों और उनका सामना करने के तौर-तरीकों का...
- $141.46 AUD
- $141.46 AUD
- Unit price
- per
-
भविष्यवाणियां और भारत औरमई 1893 में हावड़ा शहर, पश्चिम बंगाल, भारत में पैदा हुए जीबनकृष्णा या हीरा, आध्यात्मिक दुनिया में एक रहस्य है। कम उम्र में देवत्व प्राप्त करने के बाद, बीसवीं शताब्दी की शुरुआत से ही उन्हें अनगिनत लोगों द्वारा स्वप्न, समाधि और वास्तविकता में देखा...
- $91.26 AUD
- $91.26 AUD
- Unit price
- per
-
मुकाम रणमैदान (Mukam Ranamaidan): नेपाल - अदेशका कुनाकन्दरा घुमेर आफूले भेटेका मान्छेबारे लेख्ने पत्रकार तथा लेखक मोहन मैनालीले यसपटक नेपाल र अंग्रेजबीच २०९ वर्षअघि भएको भीषण लडाइँबारे लेखेका छन् । यसका लागि उनी त्यो लडाइँ लडी जान्ने, भोगी जान्ने र देखी जान्ने मानिसका बयानमा भर परेका छन् । सुनी जान्ने...
- $92.54 AUD
- $92.54 AUD
- Unit price
- per
-
वैदिक सत्य - एकता (Vérité Védique - Unité)Le livre contient les remarques et opinions de Sri Ramkrishna Deva en relation avec les expériences védiques au cours de ses instructions et dialogues avec ses disciples ainsi qu'avec l'humanité. Parallèlement, côte à côte, les expériences védiques avec les références védiques telles qu'elles ont...
- $51.33 AUD
- $51.33 AUD
- Unit price
- per
-
व्हेल: Moby Dick, Hindi editionमोबी डिक एक विलक्षण सम्मोहक पागल आदमी की कहानी है जो एक प्राणी के खिलाफ विशाल और खतरनाक और अनजाने में समुद्र के रूप में एक अपवित्र युद्ध का पीछा करता है। लेकिन रोमांच की एक उपन्यास से अधिक, व्हेलिंग विद्या और किंवदंती के...
- $111.95 AUD
- $111.95 AUD
- Unit price
- per
-
शब्ददेखि वाक्य सम्म (From Word to Sentence): "Learning Nepali language is not a subject limited only to the classroom. Literacy manual 'Shabdadekhi Waakyasamma' (from word to sentence) is the first book of its kind prepared for the second generation of the Nepali diaspora living outside Nepal so that they can read...
- $84.05 AUD
- $84.05 AUD
- Unit price
- per